Breaking News
Loading...
Saturday, October 26, 2013

कात्तिक ८ गते राती ११ः३० बजे जिनाबाङमा एकिकृत नेपाल कम्यूनिष्ट पाटी माओवादी पार्टीका गाउँ कमिटी सचिव क। जलेश केसी र ४ नं। का क। रामबहादुर केसीको घरमा अज्ञात समूहले घेराउ गरि आतंक मच्चाएका छन् ।

0 comments:

Post a Comment