Breaking News
Loading...
Friday, November 22, 2013

रोल्पाको दुवै क्षेत्रमा एमाओवादी अगाडि छ । भर्खरै प्रकाशित मत परिणामअनुसार क्षेत्र नं १ मा कृष्णबहादुर महरा १८२५ मतले कांग्रेसभन्दा अगाडि छन् भने क्षेत्र नं २ मा ओनसरी घर्तीमगर १३०९ मतले कुमार दसौदीभन्दा अगाडी छन् । क्षेत्र नं १ मा कांग्रेस तेस्रो स्थानमा छ भने २ मा राष्‍ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ 

0 comments:

Post a Comment